Main
बालापन सम्झँदै ओलीले भने- नेपालको प्रधानमन्त्री नेहरू भनेर पढ्यौं, त्यही लेख्यौं
‘त्यसबेला हामी विद्यार्थी हुँदा, हिन्दी पढाइन्थ्यो । त्यसमा हमारे प्रधानमन्त्रीके नाम पण्डित जवाहरलाल नेहरू हे भनेर लेखेको हुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी त्यहीँ पढ्थ्यौं । जाँचमा हमारा प्रधानमन्त्रीका नाम क्या हे ? भन्ने प्रश्न आयो भने नेपालका प्रधानमन्त्रीको लेखेर हुँदैन थियो ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।