Main

बालिकामाथि शोषण गर्ने एमाले सांसदलाई उन्मुक्ति दिने निर्णयमाथि आयोगको अनुसन्धान

सांसद शर्मालाई सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णयको रायसहितको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button