Main
बालुवाटारमा ओली-देउवा भेटवार्ता
११ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सिंहदबारमा सत्तारुढ दलका शीर्ष नेताहरूको छलफल लगत्तै बालुवाटारमा ओली–देउवाबीच भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो समसामयिक राजनीति लगायतबारे छलफल भएको स्रोतले जनाएको छ । गृहमन्त्री समेत रहेका कांग्रेस सांसद रमेश लेखकमाथि उठेको प्रश्नबारे पनि उनीहरूबीच…
– यस समाचारको श्रोत : Online Khabar हो ।