Main
बेलायतमा बेरोजगारी र मुद्रास्फीति उच्च, काम नपाएर नेपाली विद्यार्थीलाई सकस
लन्डन आएको २६ वर्षमा आफूले सधैं काम लगाइदिएपनि अहिले आफ्नो व्यवसायले २५० जनाबाट एकसय जति कामदार कटौती गर्नुपरेको आचार्यले बताए । यो कटौतीमा प्रविधिको प्रवेश, कामदारको तलव थ्रेसहोल्ड वृद्धि र मन्द व्यापार मुख्य कारण रहेको उनी बताउँछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।