Main
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, शिक्षकका मागबारे निर्णय हुँदै
१७ वैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको बैठकमा शिक्षकहरूसँग भएको सहमतिबारे निर्णय लिइँदैछ । मन्त्रिपरिषद् बस्नुअघि सरकार र शिक्षकहरूबीच छलफल भएको थियो । छलफलमा विभिन्न ९ बुँदामा सहमति बनेको स्रोतले बताएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।