Main

मलद्वारमा लुकाएर करिब १ किलो सुन ल्याउने भारतीय नागरिक विमानस्थलमा समातिए

८ असोज, काठमाडौं । करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन् । उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीबाट ८ सय ३५ ग्राम अवैध सुन बरामद भएको छ । भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत् काठमाडौं…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button