Main

बालेनको होइन, तरकारी र फलफूल फाल्नेको विरोधमा हुँ : अमरेश सिंह

२९ माघ, काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफू काठमाडौंका गरिब जनताको पक्षमा भएको बताउँदै मेयर बालेन शाहको विरोधमा नभएको बताएका छन् । मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । यसअघि हिजो (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा काठमाडौं महानगरपालिकाका मेयर शाहलाई हिटलरको संज्ञा दिँदै उनले नाजीवादी शैलीमा गरिब…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button