Main

बालेनलाई सल्लाघारी कन्सर्टमा आउन सुशान्त केसीको निम्तो

उनी लेख्छन्, ‘मेयर बालेन शाहसँग राम्रो कुराकानी । र्‍यापदेखि जिम्मेवारीसम्म । वास्तवमै लिजेन्ड । काठमाडौं कसरी अझ जीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो । आशा छ त्यहाँ भेट्नेछु ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button