Main
नेपालको अर्थतन्त्रमा दोहोरो दबाब : जेनजीको राप र भारतको जीएसटीको ताप
भारतको जीएसटी दर घटाउने निर्णय नेपालको अर्थतन्त्रका लागि एक ठूलो चुनौती हो, तर यो चुनौतीलाई अवसरमा बदल्ने सम्भावना पनि उत्तिकै प्रबल छ । यसका लागि नेपालको अन्तरिम सरकारले स्पष्ट दृष्टिकोण, बलियो राजनीतिक इच्छाशक्ति र प्रभावकारी कार्यान्वयन क्षमता देखाउनु आवश्यक छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।