Main
बालेन सम्झिँदै ज्ञानेन्द्र शाहीले भने– ओली सरकारबाट भलो भएन
सरकारले पालिकाहरूमा प्रमुख कार्यकारी निर्देशक नपठाउँदा जनताले सेवा तथा शिक्षक र पालिकाका कर्मचारीले तलब नपाएको भन्दै सांसद शाहीले आलोचना गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।