Main
खेलकुदको पछिल्लो विवादप्रति खेलाडी संघको ध्यानाकर्षण
१७ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको पछिल्लो विवादले खेलाडीलाई मार पर्ने सम्भावना बढेको भन्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गम्भीर ध्यानाकर्षण गराएको छ। संघले एक विज्ञप्ति जारी गर्दै विगतमा पनि संस्थागत र नेतृत्वगत विवादले खेलाडीको भविष्य र अवसरमा प्रत्यक्ष असर पार्ने गरेको भन्दै चिन्ता व्यक्त गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।