Main
बाल विवाहविरुद्ध सन्देश दिने फिल्म ‘जुना’को प्रदर्शन मिति तय
काठमाडौं । बालविवाह र महिला हिंसा निरुत्साहनको सन्देश दिने फिल्म ‘जुना’को प्रदर्शन मिति तय भएको छ । निर्देशक जीवन सेन्चुरीले यो फिल्म २५ माघमा देशब्यापी प्रदर्शन हुने जनाए । फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको अभिनय छ । ‘बाल…
– यस समाचारको श्रोत : Online Khabar हो ।