Main

बाह्य क्षेत्रको सूचक राम्रो भएपनि आन्तरिक अर्थतन्त्र खस्कियोः अध्यक्ष अग्रवाल

२९ मंसिर, काठमाडौँ। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बाह्य क्षेत्रको सूचक राम्रो भएपनि आन्तरिक अर्थतन्त्र खस्किएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा बोल्दै अग्रवालले विदेशी मुद्राको सञ्चितिमा चाप पर्दा लिएको नीतिहरुले गर्दा पछिल्लो समय अर्थतन्त्रलाई थप समस्यामा पारेको बताएका हुन्। उनले पछिल्लो समय ऋणको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button