Main

बाह्य हस्तक्षेप र दलहरुको कारण राजनीतिक अस्थिरता : मन्त्री गुरुङ

१३ भदौ, काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा अस्थिरता कायम भयो भनेर निर्वाचन प्रणालीलाई मात्रै दोष दिन नहुने बताएका छन् । निर्वाचन प्रणालीका कारण मात्रै नभइ दलहरुको कारणले राजनीतिक अस्थिरता हुने गरेको उनले बताए । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले बाह्य शक्तिको हस्तक्षेपले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button