Main
रवि र छविसहित चितवनमा १० जनाविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीसहित १० जनाविरुद्ध चितवनमा पक्राउ पुर्जी जारी भएकाे छ।
शुक्रबार जिल्ला अदालत चितवनले सहकारीकाे रकम ठगी गरेको आरोपमा पुर्जी जारी गरेकाे हाे।
रवि र छविमाथि चितवनको साहारा सहकारीकाे रकम गोर्खा मिडियामा लिएर अपचलन गरेकाे आराेप छ।
उनीहरूविरुद्ध प्रहरीमा सहकारी पीडितले जाहेरी दिएका थिए।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।