Main
बिचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छ : वर्षमान
२५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बिचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्ने बताएका छन् । आफूहरूले कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरी बिचौलियाको आरोप नलगाएको उनको भनाइ छ । राजधानीमा बिहीबार आयोजित पूर्वबजेट छलफलमा पूर्वअर्थमन्त्री पुनले बिचौलिया व्यक्तिभन्दा प्रवृत्ति भएको बताए । राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।