Main

बिटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो

२० मंसिर, काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाघेको छ । बिहीबार (बिहान ९ बजे कारोबार भइरहँदा) बिटक्वाइनको मूल्य १ लाख ३ हजार अमेरिकी डलर पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ४.६७ प्रतिशतले बढेको हो । पछिल्लो एक महिनायता बिटक्वाइनको मूल्य उच्च दरमा बढेको छ । एक महिनाकै अवधिमा बिटक्वाइनको मूल्य…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button