Main

बिते बलबहादुर

९ असोज, काठमाडौं । वीर अस्पतालमा उपचारका क्रममा बलबहादुर कामीको मृत्यु भएको छ ।

पक्षघातबाट पीडित रहेका उनी लामो समयदेखि उपचाररत थिए ।

पारिवारिक स्रोतका अनुसार उनको आज बिहान ५ बजे मृत्यु भएको हो । उपचार अभावमा थला परेर बसेका उनलाई एक महिनाअघि वीर अस्पतालले निशुल्क उपचार व्यवस्था गरेको थियो ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button