Main

बिमलेन्द्र निधिको प्रस्ताव : महाधिवेशन वैशाखमै गरौं

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताएका छन् । नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन् । अहिलेको प्राथमिकता प्रतिनिधिसभा निर्वाचन भएको भन्दै निर्वाचन पछि मात्र महाधिवेशन गर्नुपर्ने बताए । अगामी वैशाखमा पार्टीको नियमति महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार तयारी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button