Main

मंसिर ७ को नाममा फेरि दुर्गा प्रसाईंको सन्त्रास

१९ वर्षअघिको शाही शासनकालमा सात दल र विद्रोही माओवादीले गणतन्त्रको बाटो फुकाउँदै बाह्रबुँदे सहमति गरेको मिति भएकाले ७ मंसिरबाटै राजतन्त्र फर्काउने अभियान थाल्नुपर्ने प्रसाईंको मत छ । तर उनको प्रदर्शन हिंसात्मक हुनसक्ने त्रास समाजमा फैलँदो छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button