Main
बिरामी भेट्न जाँदा के नगर्ने ? ख्याल गरौँ यी ६ कुरा
आफन्त, साथीभाइ वा चिनेजानेका कोही बिरामी भएमा ‘भेट्न जाने’ प्रचलन छ । यसरी हितैषी वा इष्टमित्रहरू भेट्न आउँदा बिरामीलाई पनि ढाडस मिल्छ । सान्तवना मिल्छ । कतिपय अवस्थामा आर्थिक, भौतिक सर-सहयोग मिल्न सक्छ । त्यसैले बिरामी भेट्न जाने प्रचलन आफैंमा नराम्रो होइन । तर, औपचारिकता मात्र पूरा गर्न बिरामी भेट्न जाने प्रवृत्ति व्यापक छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।