Main
बिरालामा बर्डफ्लू : अर्को महामारीको खतरा !
सन् २००४ देखि २०२४ सम्म गरिएका अध्ययनहरूमा १८ देशका १२ विभिन्न प्रकारका बिरालाहरू (बाघहरू समेत) मा बर्ड फ्लूका ६०७ संक्रमण देखिएका छन्, जसमा ३०२ बिरालाको मृत्यु भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।