Main
बिर्तामोडका पूर्वमेयर शिवाकोटीलाई धराैटीमा छाड्ने आदेशमा अदालतले लिएको आधार के हो ?
२६ वैशाख, विराटनगर । घरेलु कामदारको रुपमा राखिएकी नाबालिकामाथि जबरजस्ती करणी आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरको इलाम इजलासले धरौटीमा छाड्ने आदेश दिएको छ । बिहीबार न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले शिवाकोटीलाई २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । नेकपा एमालेका नेतासमेत रहेका पूर्वमेयर…
– यस समाचारको श्रोत : Online Khabar हो ।