Main
बिर्तामोडमा पहिलो राष्ट्रिय स्तरको रेटिङ चेस प्रतियोगिता सुरु
२ जेठ, काठमाडौं । बिर्तामोड चेस क्लबको आयोजनामा र किरात याक्थुङ चुम्लुङको सहआयोजनामा बिर्तामोड सिटी सेन्टरमा ‘उभौली पर्व प्रथम राष्ट्रिय रेटिङ चेस प्रतियोगिता’ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले संयुक्तरुपमा चेसको गोटी चलाएर गरे । प्रमुख अतिथि मन्त्री राई, बिर्तामोड नगरपालिकाका उपप्रमुख…
– यस समाचारको श्रोत : Online Khabar हो ।