Main

बिर्सना चौधरीले महिला यू-२० टिमको कप्तानी गर्ने

२४ असार, काठमाडौं । बिर्सना चौधरी नेपाली यू-२० महिला राष्ट्रिय टोलीको कप्तानमा नियुक्त भएकी छन् । यही जुलाई ११ देखि बंगलादेशमा हुने साफ यू-२० च्याम्पियनसिपका लागि बिर्सनालाई कप्तान चयन गरिएको हो । बंगलादेश जाने यू२० टोलीलाई मंगलबार बिदाइ गर्न आयोजित कार्यक्रममा बिर्सनाले कप्तानी गर्ने घोषणा गरिएको हो । यसअघि सिनियर टिमले उज्बेकिस्तानमा महिला एसियन कप…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button