Main

बिलि जिन किङ कपमा नेपालको विजयी सुरुवात

३ असार, काठमाडौं । श्रीलंकामा भइरहेको बिलि जिन किङ कपमा नेपालले मंगलबार विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को खेलमा नेपालले म्यान्मारलाई २–१ ले पराजित गरेको नेपाल टेनिस संघ, तदर्थ समितिका सदस्य अजय विष्टले जनाएका छन् । श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगिताको पहिलो सिंगल्समा निलर विनले नेपालकी शिभाली गुरुङलाई ७–५, ४–६ र ६–१ ले पराजित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button