Main

बिहार विधानसभा निर्वाचन नलड्ने प्रशान्त किशोरको घोषणा

३० असोज, काठमाडौं । भारतको जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरले बिहार विधान सभा चुनाव नलड्ने घोषणा गरेका छन् । पार्टीको हितका लागि आफूले चुनाव नलड्ने निर्णय गरेको उनले बताएका छन् । बुधबार पीटीआईसँगको अन्तर्वार्तामा प्रशान्त किशोरले भनेका छन्, ‘म चुनाव लड्दिनँ । पार्टीका धेरै काम छन् । यदि म ती सबैलाई पूरा गरेँ भने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button