Main
बिहीबार संसदमा अनिवार्य उपस्थिति हुन सांसदहरूलाई निर्देशन
राष्ट्रिय सभामा रहेका दलका प्रमुख सचेतक र सचेतकले म्यासेज र टेलिफोनबाटै सांसदहरूलाई काठमाडौं भए नछाड्न र बाहिर भए बुधबार बेलुकीसम्म आइसक्न भनेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।