Main
बीआरआईमा सहमति जुटाउन बालुवाटारमा कांग्रेस-एमाले छलफल
१२ मंसिर, काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे दुई दलका बीचमा सहमति जुटाउन नेपाली कांग्रेसका नेताहरूसहितको छलफल बालुवाटारमा जारी छ । स्रोतका अनुसार बुधबार साँझ साढे ७ बजेदेखि एमाले र कांग्रेसका नेताहरू छलफलमा जुटेका हुन् । छलफलमा कांग्रेसको तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन कुमार थापा…
– यस समाचारको श्रोत : Online Khabar हो ।