Main
बीपी राजमार्गको एउटा खण्ड पुनर्निर्माण गर्ने ठेकदार छनोट, लागत अनुमानभन्दा ३० प्रतिशत कममा ठेक्का
२९ जेठ, काभ्रेपलाञ्चोक । गत वर्षको असोज दोस्रो साता रोशीखोलामा आएको बाढीका कारण क्षतिग्रस्त बीपी राजमार्गको चार खण्डमध्ये एउटा खण्ड पुनर्निर्माण गर्ने ठेकेदार कम्पनी छनौट भएको छ । राजमार्ग पुनर्निर्माणका लागि काभ्रेतर्फको चारसयबेसीदेखि डालाबेसीसम्म साढे आठ किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि थानी/एवान/कमलजित जेभीले ठेक्का पाएको डिभिजन सडक भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सीडीई सुमन योगेशले जानकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।