Main
बीमा प्राधिकरण अध्यक्षका लागि ५ जनाको संक्षिप्त सूची सार्वजनिक
५ फागुन, काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिएकाहरुमध्ये पाँच जना संक्षिप्त सूचीमा परेका छन् । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम संक्षिप्त सूचीमा राखेर सार्वजनिक गरेको हो । आवेदकमध्ये रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक हुन् भने चापागाईं प्राधिकरणका…
– यस समाचारको श्रोत : Online Khabar हो ।