Main

बीमा रकम हत्याउन आफ्नै पसलमा आगो झोसेको आरोपमा एक जना पक्राउ

रमेश शर्मा लोहारले शिखर इन्स्योरेसन कम्पनीमा १ करोड बराबरको बीमा गरेका थिए । तर अनुसन्धानका क्रममा भने बीमाको रकम दाबी गर्न आफैंले आगो लगाएको खुलेको प्रवक्ता शर्माले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button