Main
एनएसएल २०२५ : झापाको पहिलो गोल, तेस्रो बराबरी
२४ चैत, काठमाडौं । झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा पहिलो गोल गर्दा लगातार तेस्रो बराबरी खेलेको छ । अल्हाजी गेरोले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरेपछि झापाले एफसी चितवनसँग १-१ को बराबरी खेल्दै अंक खोस्न सफल भएको छ । दुवै अपराजित टिमबीचको भिड्नतमा टोरिक जेबरिनले लगातार दोस्रो खेलमा गोल गर्दै चितवनलाई पहिलो हाफमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।