Main
बी डिभिजन लिगमा सरस्वती युथ क्लबको विजयी सुरुवात
२८ फागुन, काठमाडौं । सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको दोस्रो खेलमा कोटेश्वरको सरस्वतीले बाँसबारी क्लबलाई २–१ गोलले पराजित गरेको हो । सरस्वतीको जितमा सबिन लुङ्गेलीमगर र धिरेन्द्र बहादुर शाहले गोल गरे । बाँसबारीका बिके राईले एक गोल फर्काए । सरस्वतीका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।