Main
बी डिभिजन लिग : आरसिटी, ब्वाइज युनियन र वीरगंज युनाइटेड विजयी
८ जेठ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा बिहीबार भएको खेलमा अन्नपूर्ण क्लब आरसिटी, ब्वाइज युनियन क्लब र वीरगंज युनाइटेडले जित हात पारेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आरसिटीले श्री कुमारी क्लबला२ ४-१ ले पराजित गर्दै लिग अन्त्य गर्यो । आरसिटीका लागि विवेक राईले ३६औं र ५९औं मिनेटमा गोल गरे । यस्तै…
– यस समाचारको श्रोत : Online Khabar हो ।