Main
बी डिभिजन लिग : च्यासलमाथि प्लानिङ ब्वाइजको सानदार जित
४ चैत, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले च्यासल युथ क्लबलाई ४-० ले पराजित गर्दै शहीद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जितपछि प्लानिङ ब्वाइज दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । पहिलो खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २-१ ले पराजित गरेको थियो । सातदोबाटोस्थित…
– यस समाचारको श्रोत : Online Khabar हो ।