Main

डाक्नेश्वरीका दुवै वडामा मतदान सुरु

१६ मंसिर, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आज बिहानैदेखि मतदान सुरु भएको छ । नगरपालिकाको वडानम्बर १ र ४ मा वडाअध्यक्ष पदको लागि  मतदान सुरु भएको हो । दुवै वडाको ३ वटा मतदान स्थल र मा ५ वटा केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । वडानम्बर १ मा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button