Main
बुटवलको मजुवा डम्पिङ्ग साइटमा नवजात शिशु मृत फेला
२३ पुस, बुटवल। बुटवल उपमहानगरपालिका–११ मा नवजात शिशु मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार बुटवल मजुवा क्षेत्रको डम्पिङ साइटमा भर्खर जन्मेकी नवजात शिशु मृत अवस्थामा फेला परेको बताए । नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा फेला परेको बताउँदै उनले मृत्युको कारण खोज्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।