Main
बुटवलमा चैत २३ देखि महिला फुटबल हुने
१६ चैत, बुटवल । बुटवलमा चैत २३ गतेदेखि महिला फुटबल प्रतियोगिता हुने भएको छ । प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगितामा भारतको एक सहित ८ टिमले भाग लिने निश्चित भएको आयोजक बीस पचहत्तर युवा परिवारले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा आयोजक टिमसहित एमएससी कोलकत्ता भारत, सुनवल नगरपालिका, बिरगंज युथ एकेडेमी, बसन्त युनाईटेड…
– यस समाचारको श्रोत : Online Khabar हो ।