Main

बुटवलमा जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

२९ मंसिर,बुटवल । बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । गौरी खनाललाई दमको उपचारका लागि नयाँ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button