Main

माओवादी केन्द्र निकट मजदुर संगठनले भन्यो– सरकारले तोकेको न्यूनतम पारिश्रमिकले जीवन धान्न कठिन

२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट श्रमिकहरुको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले श्रमिकहरुको जीवन धान्न नै कठिन हुने किसिमले न्यूनतम पारिश्रमिक तोकिएको भन्दै विरोध जनाएको छ । सरकारले १ साउनदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ । मजदुर संघ–संगठनका प्रतिनिधिहरुसँग समेत छलफल गरेपछि श्रम, रोजगार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button