Main

बुटवल पावरको एफपीओ रद्द, ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

२५ चैत, काठमाडौं । बुटवल पावरले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले विभिन्न आयोजनामा लगानीका लागि हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । साथै यसअघि कम्पनीले एफपीओ निष्कासनका लागि थालेको प्रक्रिया स्थगित गरेको छ । एफपीओ निष्कासन रद्द गरी हकप्रद निष्कासन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button