Main
बुटवल मेडिकल कलेजलाई सामुदायिक वनको ५० बिघा जग्गा
शंकरनगर सामुदायिक वनको विशेष साधारण सभाले बुटवल मेडिकल कलेज निर्माणका लागि ५० बिघा जग्गा दिने निर्णय गरेको छ । २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामसहित मेडिकल कलेजको पूर्वाधार कार्यालय उद्घाटन गरे पनि जग्गा र बजेट सुनिश्चित नहुँदा काम अघि बढेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।