Main

बुटवल लुम्बिनीको मार्की प्लेयरमा मनिष, एरिक भए रिटेन

३ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी नेपाल सुपर लिग (एनएसएल) टिम बुटवल लुम्बिनी एफसीको मार्की प्लेयर घोषित भएका छन् । बुटवलले शनिबार विज्ञप्ती जारी गर्दै मनिषलाई नयाँ मार्की बनाएको जनाएको छ । यस्तै दोस्रो सिजनमा मार्की रहेका एरिक विष्टलाई तेस्रो सिजनका लागि रिटेन गरेको पनि क्लबले जनाएको छ । दोस्रो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button