Main
बुधबारको ‘शार्क ट्यांक नेपाल’मा २ करोड १५ लाखको डिल
काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’का पछिल्ला एपिसोड दर्शकमाझ रोचक बनिरहेका छन् । नवप्रवर्तन र उद्यमशिलतामा लगानी जुटाउन मद्दत गर्ने यो शोले टिभी र युट्युबमा भ्यूज पाउन लोभलाग्दो पाइरहेको छ । बुधबार प्रसारित पाँचौ एपिसोडमा ४ स्टार्टअप पिच गरिए, जसमध्ये २ ले मात्र लगानी जुटाउन सफल भए । गुडविस नामक सफ्टवेयर एण्ड आइटी…
– यस समाचारको श्रोत : Online Khabar हो ।