Main

बुधबारपछि धानबाली भित्राउनु राम्रो : डा. उप्रेती

२१ असोज, काठमाडौं । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले अगामी बुधवारपछि धान भित्राउन उपयुक्त हुने बताएका छन् । बुधबारदेखि नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिने अनुमान गर्दै उनले त्यसपछि धान काट्न र भित्राउन उपयुक्त हुने बताएका हुन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भनेका छन्, ‘अहिले धान भित्र्याउने समय छ । यसको लागि भोलिदेखि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button