Main
एभरेस्ट महिला भलिबल लिग खेल्न सर्वियाकी केकमान नेपाल आइपुगिन्
७ भदौ, काठमाडौं । सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर ल्युबिका केकमान एभरेस्ट महिला भलिबल लिग खेल्न काठमाडौं आइपुगेकी छन्। उनी पोखरा निन्जासको विदेशी खेलाडी हुन्। क्लबले उनलाई सिधै काठमाडौं ल्याएपछि नै औपचारिक अनुबन्धको घोषणा गरेको हो । उनी यस सिजनका लागि नेपाल आउने पहिलो विदेशी खेलाडी हुन् । केकमानले यसअघि टर्की, फ्रान्स (लिग र कप),…
– यस समाचारको श्रोत : Online Khabar हो ।