Main
बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ९६ लाखभन्दा बढी रकम बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार गरेको देखिन आएको प्रहरीले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।