Main

बूढानीलकण्ठमा प्रहरीको छापा : पक्राउ पर्नेको संख्या २३ पुग्यो

२८ माघ, काठमाडौं । बूढानीलकण्ठको एक घरमा छापा हानेर प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ छापा हान्दा पक्राउ पर्नेको संख्या २३ पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा, क्रिप्टो लगायत कारोबार गरेको आरोपमा छापा हानेको थियो । भारत बिहार राज्य बाका घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button