Main
बूढीगण्डकीबारे बाबुराम : प्रचण्डले तरबार चलाए, ओलीले हत्या नै गरे
१७ जेठ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको आयोजनाका रूपमा चिनिने बूढीगण्डकी जलविद्युत आयोजनाको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ‘हत्या’ गरेको आरोप लगाएका छन् । शनिबार बिहान फेसबुकमार्फत एक टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले हालै सार्वजनिक गरिएको २०८२/८३ को बजेटमा गरिएको व्यवस्थाले बूढीगण्डकी जलविद्युत…
– यस समाचारको श्रोत : Online Khabar हो ।